पुटिनलाई एलन मस्कको चुनौती : ‘सिंगल–सिंगल’ लडाइँ गर्न सहमत हुनुहुन्छ?
मेरोन्यूज
२०७८ चैत १ गते १५:२६

वासिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई चुनौति दिएका छन् । युक्रेन–रुस युद्धको विषयमा ट्विट गर्दै राष्ट्रपति पुटिनलाई ‘सिंगल–सिंगल’ लडाइँ गर्न चुनौती दिएका हुन् ।
उनले सो ट्विट रुसी भाषामा लेखेका छन् र युक्रेनलाई दाउमा राख्ने समेत उल्लेख गरेका हुन् । यसपछिको अर्को ट्विटमा उनले पुटिनलाई ‘तपाईँ सहमत हुनुहुन्छ ?’ भनेर प्रश्न पनि गरेका छन् ।
उक्त ट्विटपछि रुसको आधिकारिक स्पेस एजेन्सी रोसकोसमोसका प्रमुखले कडा जवाफ दिँदै मस्कलाई रुसका एक अल्छी ओर्थोडक्स पुजारीसँग तुलना गरेका छन् ।
सम्बन्धित
















इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिक्रिया