पर्यटन मन्त्रीसँग एडिबीका महानिर्देशकको भेट
मेरोन्यूज
२०७८ चैत २ गते २०:१२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग एसियाली विकास बैंक (एडिबी)का महानिर्देशक केनिची योकोयामाले आज भेटवार्ता गरेका छन् ।
त्यसअवसरमा उनीहरुबीच नेपालको पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका नयाँ परियोजना बनाउने सम्बन्धमा विचार विमर्श भएको थियो । महानिर्देशक योकोयामाले बैंकले नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन दिए ।
मन्त्री आले र महानिर्देशक योकोयामाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको स्तरोन्नति तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे पनि कुराकानी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया