माओवादी केन्द्रका कर्णालीका प्रदेश सांसद विष्ट आज एमालेमा प्रवेश गर्दै
मेरोन्यूज
२०७८ चैत ६ गते ९:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा सांसद एवं प्रमुख सचेतक रहेका ठम्मरबहादुर विष्ट आज (आइतबार) नेकपा एमालेमा प्रवेश गर्दै छन्।
आज वीरेन्द्रनगरको सिटी हलमामा बिहान ११ बजे उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गदैछन् ।
गत शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्र त्यागेको घोषणा गरेका थिए । उनले पार्टीको सिद्धान्त र मूल्य–मान्यताविपरीत संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी पारितमा माओवादी संलग्न भएको भन्दै यसमा बसिरहन औचित्य नभएको बताएका थिए ।
उनले पार्टीको जिम्मेवारीसहित प्रदेश सांसद र प्रमुख सचेतकको पदबाट पनि राजीनामा दिइसकेका छन्।
सम्बन्धित
















अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया