सेयर बजार दोहोरो अंकले गिरावट
मेरोन्यूज
२०७८ चैत ६ गते १५:४४
काठमाडौँ । साताको पहिलो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटे। २ हजार ६ सय १६ अंकमा झरेको हो।
यस्तै, क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३ दशमलव ०१ अंकले घटेको छ। नेप्से परिसूचक घटेसँगै कारोबारमा धेरै वृद्धि देखिएन।
दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भए। जसअनुसार दुई अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ कारोबार भएको थियो।
सम्बन्धित
















धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया