६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार
मेरोन्यूज
२०७८ चैत ७ गते ७:१४

खोटाङ । डढेलोको जोखिम बढ्दै गएपछि डिभिजन वन कार्यालय खोटाङले ६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ६ वटा सामुदायी वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरेको हो ।
स्थानीय देउले सामुदायिक वन, चालिसे सामुदायीक वन, ओरआँप सामुदायिक वन, देविस्थान सामुदायिक वन, चन्द्रमान सामुदायिक वन र भालासिरवानी सामुदायिक वनलाई डढेलो नियन्त्रणको प्रयोजनका लागि १० थान फायर स्वाटर, १० थान रेक, ५ थान रेक हु ५ थान, ५ थान बेल्चा, १० थान माक्स, १० थान पञ्जा र ५ थान हेल्मेट र १ थान पानीको व्याग प्रदान गरेको हो ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया