थप ४५ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ चैत ७ गते १६:५६
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १४७ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल तीन हजार १३५ सक्रिय संक्रमित रहेका छन्। आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
सम्बन्धित
















फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया