नेपाललाई पपुवा न्युगिनीले दियो १७४ रनको लक्ष्य
मेरोन्यूज
२०७८ चैत ८ गते १५:१३

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग २ मा पापुवा न्युगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो।
नेपालका लागि कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए। आरिफ शेख, दिपेन्द्र सिंह ऐरी तथा पवन शर्राफले १–१ विकेट लिएका थिए।
यूएईमा जारी सिरिजको तीन खेल खेलिसक्दा नेपाल दुई खेलमा पराजित भएको छ। नेपालले दुई खेल यूएईसँग हारेको हो।
सम्बन्धित
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया