एस निकट प्रेस संगठनको राष्ट्रिय भेला सुरु
मेरोन्यूज
२०७८ चैत १२ गते ९:४०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेला आज हुँदैछ ।
नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हुने भेलालाई पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज बिहान साढे ९ बजे सम्बोधन गर्ने छन् ।
भेलाको समापन समारोहलाई भने पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । संगठनको प्रथम राष्ट्रिय भेलाले स्थानीय निर्वाचनमा पार्टीलाई सहयोग गर्नेगरी कार्यक्रम तय गर्ने बताइएको छ ।
भेलामा देशभरबाट संगठनमा आबद्ध पत्रकारहरू आएका छन् ।
सम्बन्धित















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया