राष्ट्रपतिको आग्रह : सहकार्यमा जोड दिएर अगाडि बढ्नुहोला
मेरोन्यूज
२०७८ चैत १२ गते १८:०७
काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले सम्वाद र सहकार्यमा जोड दिएर गैर आवसीय नेपाली संघ (एनआरएनए) अगाडि बढाउन आग्रह गरेकी छन् ।
ललितपुरको कुपोण्डोलमा शुरु भएको दुई दिने एनआरएनएको १० औँ महाधिवेशनको उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले संविधानले गैरआवसीय नेपालीको लागि सोहीअनुरुपको नागरिता प्रदान गर्ने योजना बनाएको बताएकी थिइन् । उनले नेपालीका माग र चाहना सरकारले पूरा गर्ने विश्वास व्यक्त गरिन् ।
यस्तै, राष्ट्रपति भण्डारीले विदेशमा रहेका नेपालीले नेपाली दूत बनेर कलाको बारेमा विश्वलाई जानकारी दिने गरेका बताएकी थिइन् ।
यस क्रममा उनले ०७२ सालको भूकम्पमा एनआरएनएले ठूलो सहयोग गरेको स्मरण गरेकी थिइन् ।
सम्बन्धित
















जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया