सुजुकीको ‘गेट लक्की विथ सुजुकी’ अफर

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता विजी अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा ‘गेट लक्की विथ सुजुकी’ योजना ल्याएको जनाएको छ। यहि चैत्र १३, देखि २०७९ वैशाख ३० सम्म लागू गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिद मा रु १० हजार ‘स्योरसर्ट’ पाउनुका साथै एउटा स्क्रयाच कुपन पाउन सकिनेछ।जसबाट रु १ देखि १ लाखसम्मको क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिनेछ। साथै एक्चेन्ज र फाइनान्सको पनि सुविधा रहेको छ। जस अन्र्तगत ग्राहकले तुरुन्तै एक्सचेन्ज र फाइनान्स गर्न सक्नेछन्।
यो योजना नव वर्ष २०७९ लार्ई मध्य नजर गरि सीमित अवधीको लागि लागू गरिएको कम्पनीले जनाएको छ। बीएस६ मोडल र थुप्रै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ।

















मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया