यी चार जिल्लाका सिडिओ फेरिए
मेरोन्यूज
२०७८ चैत १७ गते ९:३२

काठमाडौं । सरकारले चार जिल्लाकाे सिडिओ फेरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।
सिडिओ फेरिएका जिल्लाहरुमा कपिलवस्तु, बर्दिया ,प्युठान र अर्घखाची रहेको छ । जसमा कपिलवस्तुमा धबेन्द्र मिश्र, बर्दियामा बन्धु बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घखाचीमा शशीधर घिमिरे पठाएको हो । पछिल्लो केही दिन यता गृह मन्त्रालयले सिडिओ हेरफेर गदै आएको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया