निर्वाचन परिचालन समिति गठन गर्न कांग्रेसको निर्देशन
मेरोन्यूज
२०७८ चैत १७ गते २०:०६
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा स्थानीय तह निर्वाचनका केन्द्रीय संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।
यस्तै, विधानमा गरिएको व्यवस्थाअनुरुप संसदीय समिति, कार्य सम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेकोहरूमा गठन गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै, आवश्यक जिम्मेवारी बाँडफाँड गरी निर्वाचन परिचालन अभियानमा क्रियाशील हुने तय गरेको पार्टीले जनाएको छ ।
सम्बन्धित
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया