भारतमा प्रधानमन्त्री देउवा (फोटोफिचर)
मेरोन्यूज
२०७८ चैत १८ गते १७:४१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणमा छन् ।
शुक्रबार नेपाल एयरलाइन्सबाट भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका उनलाई भारतीय रक्षा राज्यमन्त्री अजय भटले स्वागत गरेका थिए ।

भ्रमणमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकरलगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा आइतबार अपराह्न ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


सम्बन्धित
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया