आज कुन देशको विनिमय दर कति ?
मेरोन्यूज
२०७८ चैत २० गते ८:३४

काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।
यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित













कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया