सशस्त्र प्रहरीका असईको अन्तिम नतिजा सार्वजनिक
मेरोन्यूज
२०७८ चैत २१ गते १२:५८

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बल मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाका अनुसार असईको सम्पूर्ण परीक्षामा सफल भएका उम्मेदवारहरुको अन्तिम नतिजा आइतबार सार्वजनिक भएको छ ।
सम्बन्धित













हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया