नेपालबाट भारतले थप ३२५ मेगावाट बिजुली लैजाने
मेरोन्यूज
२०७८ चैत २३ गते १५:०५

काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली लैजाने भएको छ । नेपालबाट उतपादन हुने विजुली निर्यातमा भारतले स्वीकृति दिएको उर्जामन्त्री पम्फा भुसालले जानकारी दिइन् ।
प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण दलमा रहेकी उर्जा मन्त्री भुसालले आज सिंहदरवारस्थित आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी दिएकी हुन् ।
यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो। नेपालले थप बिजुली लैजान भारतलाई आग्रह गरेको थियो।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको कुरा आजमात्रै जानकारीमा आएको बताए।
अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ।
सम्बन्धित

















भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
सुनसरी– १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ विजयी
आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया