बिहीबार, पुष १७, २०८२

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी

मेरोन्यूज २०७८ चैत २५ गते ११:४९


चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्ट प्रा.लि. बीच समझदारी भएको छ ।
सिटिजन्स बैंकका कार्ड भएका ग्राहकलाई १०% छुट दिने समझदारी भएको हो ।

उक्त समझदारी मार्फत अब सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया