महोत्तरीमा २४ सय ७६ म्यादी प्रहरीमा छनोट
मेरोन्यूज
२०७८ चैत २५ गते २१:२२
महोत्तरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ । आठ हजार ५५ जनाले दिएको आवेदनमध्ये २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कूल आवेदनमध्य आठ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । आठ सय जना महिलाहरूको आवेदनमा ४९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।
मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया