सुदूपश्चिममा गठबन्धनबाट जसपा बाहिरिने
मेरोन्यूज
२०७८ चैत २६ गते १८:१२

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएसँगै जनता समाजवादी पार्टी (जसपा)ले असन्तु्ष्टि जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भए पनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरूलाई बेवास्ता गरेको भन्दै जसपाले असन्तुष्टि जनाएको हो ।
अन्य दलले आफूहरूलाई अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुँदा जसपालाई कुनै जानकारी गराइएको थिएन । सुदूरपश्चिम प्रदेशसभामा जसपाका एक सांसद छन् ।
जसपाले स्थानीय तहको निर्वाचनसमेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।
सम्बन्धित
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया