पर्यटन क्षेत्रमा फड्को : एकैदिन भित्रिए २५९३ विदेशी पर्यटक
मेरोन्यूज
२०७८ चैत २७ गते ११:२१

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिए यताकै सबैभन्दा बढी पर्यटक चैत २६ गते नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याकं अनुुसार चैत २६ गते एकैदिन दुई हजार ५९३ विदेशी पयर्टक नेपाल भित्रिएका हुन् । जुन कोरोना देखिए यताकै उच्च हो । विभागका महानिर्देशक नारायण भट्टराईले कोरोना संक्रमण देखिए यताकै सबैभन्दा बढी चैत २६ गते (अर्थात शनिवार विदेशी पर्यटक नेपाल भित्रिएको जानकारी दिए ।
उनले भने,‘दुईवर्ष यताकै सबैभन्दा बढी पर्यटक हिजो नेपाल भित्रिए यसले पनि पर्यटन क्षेत्रले गति लिन थालेको देखाउँछ ।’ नेपालमा कोरोना देखिए यता विदेशी पयर्टक नआउँदा पर्यटन क्षेत्र सुस्ताएको थियो ।
सम्बन्धित













आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया