टी २० वरियतामा नेपालको सुधार, श्रीलंका १० औँ स्थानमा
मेरोन्यूज
२०७८ चैत २७ गते २१:२१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको वरियतामा सुधार भएको छ । नेपाली टोली टी २० अन्तर्राष्ट्रिय वरियता नेपाल एसोसियटको शीर्ष स्थान पुगेको हो ।
नयाँ वरियताका अनुसार नेपाल १२ औँ स्थानमा पुगेको छ । नेपालभन्दा टेष्ट राष्ट्र आयरल्याण्ड पछि परेको छ । नेपाल एसोसियटको शीर्ष वरियतामा दोस्रोपटक पुगेको हो ।
नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यस्तै, नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–२० सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो ।
टी–२० अन्तर्राष्ट्रियको वरियतामा भारत शीर्ष स्थानमा छ । यस्तै, इंग्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो छ । आर्थिक संकट खेपिरहेको देश श्रीलंका १० औँ स्थानमा रहेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया