आइएमई जनरल इन्स्योरेन्सका सिइओ सम्मानित
मेरोन्यूज
२०७८ चैत २९ गते १७:२९

काठमाडौँ । नेपाल व्यवस्थापन संघले होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेशभक्त बादे श्रेष्ठलाई सम्मान गरेको छ । उनलाई आउटस्ट्याण्डिङ म्यानेजम्याण्ट अवार्ड २०२२ बाट सम्मानित गरिएको हो ।
कम्पनीका सिइओ श्रेष्ठले म्यानेजम्याण्ट एशोसियएन नेपाललाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए । उक्त समाहरोहमा उनले यस सम्मानबाट आफूहरूलाई थप हौसला प्राप्त गरेको बताएका थिए ।
उक्त अवसरमा श्रेष्ठले आफू सधैँ समूहमा विश्वास गर्ने भएकाले आगामी दिनहरूमा अगाडि बढ्ने बताए ।
सम्बन्धित
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया