कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, घोषणापत्रका विषयमा छलफल हुने
मेरोन्यूज
२०७८ चैत ३० गते ७:३४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार (आज) बस्ने भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार दिउँसो २ बजे बैठक बस्ने भएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको नेपाली कांग्रेसका मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा स्थानीय तह निर्वाचन, घोषणापत्र र विविध विषयमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया