थप ४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम
मेरोन्यूज
२०७९ वैशाख १ गते १७:३३
काठमाडौँ । पछिल्लो २४ घण्टामा जम्मा ४ जनामा मात्रै कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । कूल तीन हजार ३४२ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४४ जना संक्रमण मुक्त भएका छन् । यस्तै, आज कोरोनाबाट कसैको निधन भएको छैन ।
मन्त्रालयका अनुसार हाल देशभर कूल चार सय ७९ सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया