हामीले भरतपुर महानगर नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड
मेरोन्यूज
२०७९ वैशाख ५ गते १४:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ जसको सहमति हुन्छ त्यहीसँग सहमति गरेर जाने बताएका छन् । उनले भने,‘मैले भरतपुर नै नभइ भएन,रेणुनै चाहिन्छ भनेका छैन् ।’ स्थानिय तहको चुनावमा साझा चुनाव चिन्हको विषयमा आज छलफल हुने समेत उनले बताए ।
उनका अनुसार उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सबैसँग छलफल भइरहेको छ । हामीलाई कुनै न कुनै महानगर भागमा पुग्छ ।
उनले भने,यदि गठबन्धन भएन भने पनि हामी जो सँग गठबन्धन हुन्छ त्यहीसँग हुन्छ नभए हामी बलिया छौं हामी आफै पनि चुनावमा जान्छौं । ’ उनले धेरैलाई महानगरमा कांग्रेसलाई भरतपुर नै दिने लागेको बताए ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया