नेप्से दोहोर अंकले गिरावट
मेरोन्यूज
२०७९ वैशाख ५ गते १५:४६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४१ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४१ अंकले घटेर बन्द भएको हो । योसँगै सेयर बजार परिसूचक २३ सय ४३ अंकमा आइपुगेको छ ।
आज नेप्सेमा एक अर्ब ५३ करोड रुपैयाँ बराबरका ३८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको थियो । आज कारोबार भएकामध्ये सबै समूहमा गिरावट आएको हो ।
बजार ४१ अंकले घट्दा नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य आज एकै बढेर २७ सय ३७ रुपैयाँ पुगेको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया