लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिककारीसहित चार जनाविरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०७९ वैशाख ६ गते १४:५८
काठमाडौँ । लुम्बिनी प्रदेश रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएको छ ।
रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा किसानहरूलाई कृषि यन्त्र आपूर्ति गर्ने भन्दै उनीहरूले आर्थिक अनियमिता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले लुम्बिनी प्रदेश बुटवलले रुपन्देहीका तत्कालीन प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूविररुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ बिगो माग दाबी गरिएको छ । यस्तै, तीन महिनादेखि तीन वर्षसम्म कैद भुक्तानी सजाय माग गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
सम्बन्धित
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया