सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

काठमाडौं । सिटिजन्स बैंक १५ औं वर्ष पूरा गरी १६ औंमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो । बैंकले १५ वर्षको अवधि पार गर्दा करिब १३ लाख ५५ हजार ग्राहकलाई वित्तिय सेवा प्रदान गरेको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने कर्जा १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । सोही अवधिमा करिब १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गर्न सफल भएको छ ।
सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमाशिक सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्व ३६ अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिव रु १ अर्व ५८ करोड ९६ लाख खुद मुनाफा गर्न सफल भएको छ।

















सुनचाँदीकै मुल्यमा व्यापक वृद्धि
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
HoR election: UML, NCP fail to register victory in Gandaki Province under direct system
काठमाडौं संसारकै तेस्रो वायु प्रदुषित शहरमा
आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया