बुधबार, माघ १४, २०८२

थप १५ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७९ वैशाख ८ गते १७:११

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया