बिहीबार, माघ १५, २०८२

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने

मेरोन्यूज २०७९ वैशाख ८ गते २१:३८

काठमाडौँ । नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्र भोलि सार्वजनिक हुने भएको छ । एमाले सचिवालय बैठकले भोलि घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वको लागि टिकट नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया