शुक्रबार, चैत २०, २०८२

नुवाकोटमा गठबन्धनबाट जसपा बाहिरियो

मेरोन्यूज २०७९ वैशाख १० गते १५:३६

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नुवाकोटको सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार बसेको पार्टीको बैठकले गठबन्धनबाट बाहिरिने जनाएको हो । ‘यही मिति २०७५ वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा एक्ला एक्लै मित्रवत प्रतिस्पर्धामा जाने गरी जनता समाजवादी पार्टी नुवाकोट चार दलीय गठबन्धनबाट बाहिरिएको सहर्ष जानकारी गराउँद छौँ,’ जिल्ला पार्टी अध्यक्ष ईश्वर कुमार रावतले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया