यी हुन् उपमहानगरमा एमालेका उम्मेदवारहरू (नामावालीसहित)
मेरोन्यूज
२०७९ वैशाख १० गते २१:२४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महानगर र उपमहानगरका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । यसका साथै केही ठाउँमा भने टुंगो लगाउन बाँकी रहेको छ ।
पार्टी केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरका तर्फबाट एमालेका उम्मेदवार जनकपुर र जीतपुर सिमराबाहेक अन्यत्र टुंगो लागेको हो ।
यी हुन् उम्मेदवार
उपमहानगरपालिका
धनगढी
मेयर : रणवहादुर चन्द
उपमेयर : चन्द्रकला राना थारु
नेपालगञ्ज
मेयर : पशुपति दयाल मिश्र,
उपमेयर : शान्ति ढकाल
तुलसीपुर
मेयर : टिकाराम खडका,
उपमेयर : स्यानी चौधरी
घोराही
मेयर : नरुलाल चौधी
उपमेयर : बाँकी
बुटवल
मेयर : बाबुराम भट्टराई
उपमेयर : साबित्रा अर्याल
हेटौंडा
मेयर : अनन्त पौडेल
उपमेयर : सुमित्रा काफ्ले
धरान
मेयर : मञ्जु भण्डारी
उपमेयर : पदम लिम्बु
इटहरी
मेयर : यामकुमार सुब्बा
उपमेयर : संगीता चौधरी
कलैया
मेयर : बिनोद शाह
उमेयर : बाँकी
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया