नेप्सेमा एकै दिन उछाल, आज कति अंकले बढ्यो ?
मेरोन्यूज
२०७९ वैशाख ११ गते १५:४६

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च अंकले वृद्धि भएको छ । निरन्तर ओरालो लागिरहेको नेप्सेमा आइतबार एकैदिन ९५ अंकले सुधार भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक अधिकतम ९५.४६ अंकले बढ्दै २४ सय २०.९१ अंकमा उकालो लागेको हो । यो गत हप्ताको सूचकको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो ।
आज १३ वटा उपसूचकमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ७.३२ अंकले बढेको छ । सबैभन्दा कम ट्रेडिङ समूहको १.०५ प्रतिशतले मात्र बढेको छ ।
आज कारोबार रकमसमेत वृद्धि हुँदै दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया