कांग्रेस कार्य सम्पादन समिति बैठक शुरू
मेरोन्यूज
२०७९ वैशाख ११ गते १६:१०
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक शुरु भएको हो ।
बैठकले काठमाडौं महानगरसहित कांग्रेसले पाएका तीन महानगरका मेयरको टुंगो लगाउने छ । यस्तै, महानगरपामा पाएका उपमेयर पदको टुंगो लगाउने भएको हो ।
काठमाडौँ महानगरमा प्रकाशमान सिंहकी पत्नी र्सिजना सिंह उम्मेदवार भन्ने भए पनि अन्य स्थानको टुंगो लगाउन सकेको थिएन ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया