बुटवलमा एक दम्पतीको शव फेला
मेरोन्यूज
२०७९ वैशाख ११ गते १८:४७
रुपन्देही । बुटवलको शिवनगर वनमा एक दम्पतीको शव फेला परेको छ ।
मृतक दम्पती बुटवल उपमहानगरपालिका ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु गत ६ गते घरबाट निस्केका थिए । घर नफर्किएपछि खोज्दै जाँदा शव भेटिएको प्रहरीले जनाएको हो । शव नजिकै शंकास्पद वस्तु फेला परेको छ ।
उनीहरू छोरी र बुहारीसँग बस्दै आएका प्रहरीले जनाएको छ ।
सम्बन्धित
















प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया