एमालेबाट धनगढीको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७९ वैशाख १२ गते १४:४८

धनगढी । नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।
यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताव र कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन् ।
उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठकलगायत नेताहरूको सहभागिता थियो ।
सम्बन्धित















पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया