धादिङ ज्वालामुखीमा गठबन्धनबाट एमनाथ दनैद्वारा उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७९ वैशाख १२ गते १८:०५

काठमाडौं । धादिङ जिल्लास्थित ज्वालामुखी गाँउपालिकामा सत्ता गठवन्धनको तर्फबाट नेपाली काँगेसका एमनाथ दनैले उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट दनैले दर्ता गराएका हुन् । उनि ज्वालामुखी गाँउपालिका वडा नं ७ चैनपुरका हुन् ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका उनलाई यसपालि टिक दिएर पार्टीले राम्रो निर्णय गरेको कार्यकर्ताको भनाई छ ।
सम्बन्धित















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया