शनिबार, चैत २१, २०८२

स्थानीय निर्वाचन : ८२ हजारभन्दा बढीले दिए उम्मेदवारी

मेरोन्यूज २०७९ वैशाख १२ गते २१:१२

काठमाडौँ । निर्वाचन आयोगले राति ८ः३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दिएको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विवरणअनुसार देशभर कूल ८२ हजार २०१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया