आईपीएल : छैटौं जितको खोजीमा बैंगलोर राजस्थानसंग भिड्दै
मेरोन्यूज
२०७९ वैशाख १३ गते १२:३६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा आज मंगलबार एक खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ खेल हुँदैछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७: ४५ बजे सुरु हुनेछ ।
बैंगलोर आज छैटौं जितको खोजीमा रहेको छ । ८ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
राजस्थान पनि छैटौं जित निकाल्न चाहन्छ । ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई टोलीबीचको पछिल्लो भेटमा बैंगलोर बलियो देखिएको छ ।
पछिल्लो पाँच खेलमा राजस्थानविरुद्ध बैंगलोर अपराजित रहेको छ । यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ४ विकेटले हराएको थियो । बैंगलोर उक्त जितलाई कायम राख्न चाहन्छ । राजस्थान भने हारको बदला लिन चाहन्छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया