रसुवाका तीन वडामा राजनीतिक दलले दलित महिला सदस्य नै पाइएनन्
मेरोन्यूज
२०७९ वैशाख १४ गते १८:४३

रसुवा । रसुवाको तीन वडामा दलित सदस्यको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन ।
यस क्षेत्रमा दलित नभएका कारण तीन वटा पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा १ सय ४५ जनाका लागि ४ सय ९४ जनाको उम्मेदवारी परेको छ ।
पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ३४ वटा मतदान केन्द्र र ५१ वटा मतदान स्थल रहेका छन् ।
सम्बन्धित















गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया