समीक्षा अधिकारीको स्टाटस : तिमीलाई माया गर्छु, र त मर्न सक्छु
मेरोन्यूज
२०७९ वैशाख १५ गते १२:००

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजबाट एक स्टाटस पोष्ट गरेकी छन् ।
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।
समीक्षाले पोष्ट गरेकी यो स्टाटसले एकैपटक प्रेमका अनेक आयाम र अर्थ दिएको छ ।
उनी पछिल्लो समय जीवन र करिअरको कठिन मोडमा रहेकी छन् । उनको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा अनेक टिप्पणी हुन शुरु भएको छ ।
सम्बन्धित
















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया