यस्ता छन् काठमाडौँ महानगर मेयरकी उम्मेदवार सिंहको ७ संकल्प
मेरोन्यूज
२०७९ वैशाख १५ गते १३:४२

काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । उनले एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् ।
उनले आफू महानगरपालिकामा मेयर भने सानो–सानो काम गरी महानगरबासीको जीवन परिवर्तन गर्ने धारणा व्यक्त गरेकी थिइन । उनले आफ्नो प्रतिबद्धतामा मूल रुपमा ७ वटा संकल्प गरेकी छन् । जुन यस प्रकारका छन् ।
१, सेवा र सुशासन ।
२, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा ।
३, स्वच्छ, सफा, दिगो र पर्यावरण ।
४, सुरक्षित सहर ।
५, संस्कृति, सम्पदा र सभ्यता ।
६, सबल र सम्मुनत पूर्वाधार ।
७, सबल युवा, स्वावलम्बी महिला र सिर्जनशील महानगरबासी ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया