धादिङमा एमाले र राप्रपा नेपालबीच तालमेल
मेरोन्यूज
२०७९ वैशाख १८ गते १५:५८
धादिङ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल धादिङले विज्ञप्ति जारी गर्दै चुनावी तालमेल गर्ने जानकारी दिएको छ ।
एमालेका जिल्ला सचिव अर्जुन कुमार श्रेष्ठ ‘गोरखाली’को हस्ताक्षर भएको उक्त विज्ञप्तिमा भनिएको छ, ‘धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा तालमेल गरिएको छ, तालमेललाई कार्यन्वयन गर्न गराउन निर्देशन गरिन्छ ।’
दुई पार्टीको चुनावी तालमेलसँगै धादिङमा प्रतिस्पर्धा रोचक हुने भएको छ । धादिङमा राप्रपा पनि बलियो अवस्थामा रहेको छ ।

सम्बन्धित
















पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया