कुन पालिकाका उम्मेदवारले कति खर्च गर्न पाउने ? (सूचीसहित)
मेरोन्यूज
२०७९ वैशाख १८ गते १६:१५

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले तोकेभन्दा बढी खर्च गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
जसअनुसार महानगरका मेयर र उपमेयरका उम्मेदवारले सात लाख ५० हजारभन्दा बढी खर्च गर्न नपाउने भएका छन् । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने आयोगले जनाएको छ ।
यस्तै, उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारले बढीमा पाँच लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ । वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्याक सदस्यले बढीमा दुई लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।
नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा चार लाख ५० हजार तथा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले दुई लाखसम्म खर्च गर्न पाउने छन् ।






सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया