कांग्रेसले यी सात स्थानमा चुनावी सभा गर्ने, कुन दिन कुन प्रदेशमा ?
मेरोन्यूज
२०७९ वैशाख १९ गते १५:०८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशका विभिन्न सात स्थानमा चुनावी सभा गर्ने भएको छ ।
२१ गते अर्थात बुधबारदेखि देशका सातै प्रदेशका विभिन्न स्थानमा चुनावी आमसभा गर्ने भएको हो ।
कांग्रेसले यी सात स्थानमा चुनावी सभा गर्ने,कुन दिन कहाँ
आमसभा हुने स्थान र मिति
मोरङ – २०७९ वैशाख २१ गते
धनुषा – २०७९ वैशाख २२ गते
काठमाडौं – २०७९ वैशाख २३ गते
कास्की – २०७९ वैशाख २४ गते
रुपन्देही – २०७९ वैशाख २५ गते
सुर्खेत – २०७९ वैशाख २६ गते
कैलाली – २०७९ वैशाख २७ गते
सम्बन्धित















प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया