शुक्रबार, माघ १६, २०८२

३५३ जना निर्विरोध निर्वाचित, १७० दलित महिला सदस्यमा उम्मेदवारी परेन

मेरोन्यूज २०७९ वैशाख १९ गते १६:४३

काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका आयोगले जानकारी दिएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म ३५३ जना निर्विरोध भएको विवरण आयोगमा दर्ता भएको छ ।
यता,७५३ स्थानिय तहमा १७० दलित महिला सदस्य पदमा उमेदवारी नै दर्ता नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया