शुक्रबार, माघ १६, २०८२

दलित महिला सदस्यको उम्मेदवारी नै पूरा भएन

मेरोन्यूज २०७९ वैशाख १९ गते १७:४७

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर एक सय ४९ दलित महिला सदस्यको उम्मेदवारी रिक्त भएको छ ।

निर्वाचन आयोगका अनुसार कूल छ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी माग गरिएको थियो । तर, एक सय ४९ पदमा उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

प्रतिक्रिया