बिहीबार, वैशाख १०, २०८३

युद्धका बीच रुसले ७७ औँ विजयी दिवस मनाउँदै (तस्बिरहरू)

मेरोन्यूज २०७९ वैशाख २४ गते १५:४६

काठमाडौँ । विगत तीन महिनादेखि रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य कारबाही भन्दै आक्रमण गरिरहेको छ । आक्रमणबाट ठूलो मात्रामा धनजनको क्षति भएको छ ।

Advertisement
NiccNicc

यसैबीच रुसले मे ९ मा आफ्नो ७७ ‌औँ विजयी दिवस मनाउन पूर्वाभ्यास गरिरहेको छ । सन् १९४५ मे ९ मा नाजी जर्मनीमाथि विजय प्राप्त गरेसँगै रुसले विजयी दिवस मनाउँदै आएको छ ।

विजयी दिवसको पूर्वसन्ध्यमा रुसले सैन्य परेड, लडाकु विमानहरू प्रदर्शन, अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल लञ्चर जस्ता विभिन्न तवरबाट अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया