एन्फाले बोलायो आपतकालीन बैठक
मेरोन्यूज
२०७९ वैशाख २५ गते १३:५४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज दिउँसो आपतकालीन बैठक बस्ने भएको छ। दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको आपतकालीन बैठक बोलाइएको हो ।
यसअघि नै एन्फाका तीन उपाध्यक्षसहित र एक केन्द्रीय सदस्य गरी चार जनाले खेलाडी(प्रशिक्षकको विवाद संवेदनशील भएकाले बैठक बसेर निर्णय गर्नुपर्ने माग गरेका थिए। तर एक सातासम्म पनि एन्फाले केन्द्रीय समिति बैठक बोलाएको थिए ।
बैठकमा राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवादको विषयमा छलफल हुने एक सदस्यले बताए । खेलाडीहरूले यसविषयमा छानविन गर्नु भन्दै एन्फासहित राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र खेलकुद मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया