कोका–कोलाले १३६ औँ वार्षिकोत्सव मनाउँदै
मेरोन्यूज
२०७९ वैशाख २७ गते १५:४०

काठमाडौँ । सन् १८८६ मे ८ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट शुरु भएको कोका–कोला आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले कोका–कोलाको उत्पादन शुरु भएको थियो । कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब दुई प्लान्टबाट उत्पादन हुँदै आएको छ ।
कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सञ्चालन गर्न प्रयास गर्छ । यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तिकरणलाई ध्यानमा राखेर सञ्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।
सम्बन्धित











ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
खोटाङको धन्नेश्वरी गुफा सरसफाइ
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया